चैत १५, काठमाण्डौ । लगानी सम्मेलन २०१९ आजबाट सुरु हुँदै छ । सरकारले यस पटक आयोजनाको किटान नै गरेर ७७ वटा आयोजनालाई सोकेसमा राख्दैछ ।
चैत १४, काठमाण्डौ । भोलीदेखि २ दिने लगानी सम्मेलन सुरु हुँदैछ । सरकारले यो सम्मेलनबाट विकास र समृद्धिका लागि बलियो आधार खडा हुने विश्वास गरेको छ । यसैविषयमा प्राइम टाइम्स
काठमाडौं ११ चैत । सरकारले लगानी सम्मेलनमा सार्वजनिक–निजी साझेदारीका ५० परियोजनामा लगानी आह्वान गर्ने भएको छ। लगानी बोर्डले आइतबार लगानी आह्वानका लागि प्रदर्शनीमा राखिने आयोजनाको टुंगो लगाएको छ। निजी क्षेत्रका