काठमाडौँ,२९ माघ । चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो