Logo

Tag: pm office of nepal

द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन

काठमाडौं, ९ भदौ। मन्त्रिपरिषद् बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको छ

विस्तृत पढ्नुहोस
कञ्चनपुरमा घुसपैठ भएको सरकारको ठहर, आन्दोलन स्थगित् गर्न आह्वान

काठमाडौं, ८ भदौ । सरकारले कञ्चनपुर आन्दोलनमा घुसपैठ भएको निश्कर्ष निकालेको छ ।आज साँझ बसेको मन्त्रिपरिषद बैठकमार्फत सरकराले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यालाई लिएर भैरहेको आन्दोलन स्थगित गर्न कञ्चनपुरबासीलाई

आजदेखि क्याविनेटमा कागजको प्रयोग नगरिने, सुरु भयो CAS

काठमाडौ, १० साउन । आजदेखि क्याविनेट बैठकमा पेपर प्रयोग नहुने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक (Cabinet Automation System)  बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको