काठमाडौं ५ साउन । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु–३ की ३२ वर्षीया लाक्पा याङजी शेर्पा साउन १ मा सुत्केरी भइन् । बच्चा सामान्य अवस्थामा जन्मिए पनि