माघ २८, काठमाण्डौ । नेपालमा सुविधाका लागि सरकारी कार्यालयले करोडौँका सवारी साधन किनेर कवाडी बनाउने प्रचलन पुरानै हो । यस्तै भएको छ सिन्धुलीमा पनि ।