माघ २६, काठमाण्डौ । सरकारले जतिसुकै काम गरेको दावी गरे पनि विकास निर्माणसँग सम्बन्धित विभिन्न क्षेत्र अस्तव्यस्त छन् । त्यसैमध्येको एक हो खेलकूद क्षेत्र ।