माघ २४, काठमाण्डौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय अस्तव्यस्त छ । प्रतिष्ठानका पदाधिकारीहरुले जथाभावी कर्मचारी हटाउने र नयाँ नियुक्त गर्ने काम गरिरहेका छन्