काठमाडौं २४ असार । निर्वाचन आयोगले कात्तिकमा उपनिर्वाचन गर्न तयारी थालेको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पद रिक्त छन्। सरकारले रिक्त पदको विवरण