काठमाडौं । कवाडीका सामानमा पनि १३ प्रतिशत भ्याट लगाइएको छ । सरकारले १ साउनदेखि लागू हुनेगरी कवाडीको सामानमा १३ प्रतिशत भ्याट अनिवार्य गरेको हो ।