काठमाडौं, ८ साउन । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अलिक समय बाँकि छ । कलाकारहरुले तीजका भाकाहरु बजारमा पठाउने कामलाई तीव्र पारेका छन्