कम उमेरका किशोरीहरुसँग यौन सम्पर्क गरेको र महिला बेचबिखनको सञ्जाल संचालन गरेको अभियोग लागेका अरबपति जेफ्रिी इप्स्टिेनले आत्महत्या गरेका छन् । न्युयोर्कस्थित उनलाई राखिएको सुधारगृहमा
उनलाई किशोरीहरुसँग यौन सम्पर्क गर्ने लत लागेको थियो । केही त मात्र १४ वर्षका हुन्थे । कमभन्दा कम उमेरका किशोरी उनको माग हुन्थ्यो । जसका लागि उनी ठूलो धनराशी खर्चन