Logo

Tag: state 2

प्रदेश २ का १० तहमा अझै गाउँसभा भएन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं १५ भदौ ।  प्रदेश २ का ५९ वटा गाउँपालिका मध्ये ३ जिल्लाका १० वटा गाउँपालिकाले अझै गाउँसभा गरेको छैन । सभा नभएपछि ती सबै

विस्तृत पढ्नुहोस
प्रदेश २ को नाम र राजधानीबारे दलहरुबीच फरक मत

काठमाडौं ९ भदौ । देशसभा गठनको डेढ वर्षपछि प्रदेश २ को नामकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढे पनि दलहरुभित्रै मतान्तर बढेपछि यो विषय पेचिलो बन्ने देखिएको छ ।

फेरि विवाद-संघीय सरकारविरुद्ध प्रदेशको रिट

काठमाडौं १७ साउन । आफ्नो क्षेत्रमा रहेको सागरनाथ वन विकास परियोजनालाई समेत समेटर नेपाल वन निगम लिमिटेड बनाउने संघीय सरकारको निर्णयलाई चुनौती दिँदै प्रदेश २ सरकारले सर्वोच्च अदालतमा बिहीबार रिट

प्रेदशसभा व्यवस्थापन अनियमितताः पौने २ करोड बढी बिल

काठमाडौं ९ जेठ । प्रदेश २ को सरकार संचालन र व्यवस्थापनका लागि संघीय सरकारबाट विनियोजित बजेट करिब पौने २ करोड रुपैयाँको बढी बिल बनाएर हिनामिना गरिएको छ । प्रदेश भवन,

प्रदेश २ मा पर्यटकजस्ता कर्मचारी

काठमाडौं २७ बैशाख । काठमाडौं २७ बैशाख । प्रदेश २ सरकारका मन्त्रालय सुनसान छन्। सचिव र उपसचिवका कार्यकक्ष रित्तै छन्। आएका कर्मचारी सरुवा भएर गइसकेका छन्। उनीहरूका ठाउँमा नयाँ कर्मचारी

प्रदेश २ को संसद बैठक अनिश्चित

काठमाडौं २१ बैशाख । प्रदेशसभा २ को बैठक प्रतिपक्षी दलका सदस्यहरुले गरेको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भएको छ । जनकपुरमा बैठक शुरु हुने बितिकै नेकपा र नेपाली काँग्रेसका सदस्यहरुले

प्रदेश १ मा विवाद, २ मा ‘मधेस र जनकपुर’

काठमाडौं २० बैशाख । देश २ को नाम मधेस र राजधानी जनकपुर राख्न जनस्तरबाट सर्वाधिक सुझाव आएको छ । सरकारद्वारा गठित संवाद तथा सुझाव आयोगको प्रतिवेदनमा प्रदेशको नाम मधेस प्रदेश

केन्द्र र प्रदेश २ बीच फेरि खटपट

काठमाडौं ७ चैत । प्रदेश २ ले संविधानविपरीत केन्द्र (संघ) को वन तथा वातावरण मन्त्रालय मातहत सञ्चालित केन्द्रीय योजना ‘सागरनाथ वन विकास परियोजना’ खोसेर आफू मातहत लगेको छ । गत