काठमाडौं ८ जेठ । चिनी उद्योग बन्द भएपछि पश्चिम नवलपरासीका किसानहरुको ५ करोड भन्दा बढीको उखु खेतमै सुकेका छन् । जिल्लामा तीन चिनी उद्योग छन् ।