धनराज वास्तविक: काठमाडौं, ७ माघ । डा. गोविन्द केसीको नेतृत्व टोलीले रौतहटका ३ सय बढि शीतलहरबाट प्रभावितहरुको स्वास्थ्य परिक्षण गर्नुकासाथै निशुल्क औषधी प्रदान गरेको छ ।