Page
1
/
51
Loading…

Page 1 of 51

नेपाली का

ं

úेस

िनवाaचन समी±ा र आगामी कायaिदशाको सÆदभaमा

केÆþीय कायaसिमितको बैठकमा ÿÖत

ु

त धारणा

िमित २०७४ चैý ९ गते देिख ÿारÌभ भएको नेपाली कांúेस केÆþीय कायaसिमित

बैठकमा िमित

नेपाली का

ं

úेस

िनवाaचन समी±ा र आगामी कायaिदशाको सÆदभaमा

केÆþीय कायaसिमितको बैठकमा ÿÖत

ु

त धारणा

गते देिख ÿारÌभ भएको नेपाली कांúेस केÆþीय कायaसिमित

बैठकमा िमित २०७५ बैशाख ११ गते ÿÖतुत

1

िनवाaचन समी±ा र आगामी कायaिदशाको सÆदभaमा

केÆþीय कायaसिमितको बैठकमा ÿÖत

ु

त धारणा

गते देिख ÿारÌभ भएको नेपाली कांúेस केÆþीय कायaसिमित समी±ा

Page 1 of 51

Page 2 of 51

2

आदरणीय सभापितoयू, पदािधकारी तथा सदÖयoयूहł,

सवaÿथम समी±ा बैठक रा ́नुभएकोमा सभापितoयूलाई हािदaक धÆयवाद!

कुनैपिन राजनीितक पाटêका लािग चनुावमा पाटêको ÿदशनa , ÿाĮ पåरणाम, कमीकमजोरी र उपलिÊधको

समी±ा एउटा िनयिमत ÿिøया हो । तीनवटै तहको िनवाaचन सÌपÆन भएपIJात नपेाली काúं ेस जÖतो

लोकतािÆýक तथा गितशील ÿकृितको पाटêले पाटêिभý सघन िवमशa गनaजŁरी नैिथयो । यस िकिसमको

िवमशले पाट a êलाई िस3ने, सि ̧चनेर गितशील रहनेअवसर ÿदान गदछ । a

चनुावी ÿिøयामा हार-जीत हòनुÖवभािवक हो र Âयसलाई हामी कांúेसी र काúं ेसले सोही िÖपåरटमा िलनपुछa ।

यो चåरý, साहस र उदारता ÿितÖपधाaÂमक तथा लोकतािÆýक राजनीितमा िवĵास गन¥नपेाली कांúेस पाटêमा

िहजो पिन िथयो र आज पिन हामीले रा ́नपुछa । चनुावमा जय वा पराजयको कुनैएउटा माý िनिIJत कारण

हòदँनै । कांúेस कसरी यो अवÖथामा आइपμुयो भÆनेथाहा पाउन Óयापक र गहन ढङ्गलेसमी±ा र लेखाजोखा

गन आव aु Ôयक छ । हाăो यो धारणा Âयिह िदशामा केÆþीत छ ।

यो समी±ा बैठक कसकै ाÿित आरोप ÿÂयारोप र कसैको अशोभनीय बचावटमा माý िसिमत भयो भनेहामीले

फेåरपिन वांिछत गÆतÓय प°ा लगाउन स3नछे ैनŏ । Âयसलै ेयस बैठकमाफaत नेपाली कांúेसले िकन र कसरी

चनुाव हाö यो भÆनेमाý होइन पåरवितaत राजनीितक पåरवेशमा नपेाली काúं ेसको अबको बाटो के हòनेभÆने

िवषय पिन ÿĶ Łपमा िन3यōल गन जa Łरी छ । Âयसो हòन नसकेयस बैठकितर आशाको नजरलेिनयाली रहके ा

लोकतÆýÿेमी नपेालीहŁ थप िनराश हòनेअवÖथा त छंदैछ, उनीहŁÿितको हाăो कतÓaय र यूगीन दायीÂवबाट

समते हामी िबमखू हòनछे ŏ ।

हामीलेनपेालको बदिलंदो समाज र राजनीितक पåरवेश, काúं ेसले िवĵास गन लोकताि ¥ Æýक मÐूय र माÆयता र

वतaमानको आवÖयकता एवंजनताको अप±े ा लगायतको िवषय र आयामलाई मÅयनजर गरेर भिवÕयको खाका

कोन ितर लागे मा a ý यस चनुावी समी±ा बैठकलेनपेालको लोकतािÆýक इितहासमा एउटा महßवपणूaÖथान

पाउनछे ।

१. कांúेसको नेतÂृवमा सिंवधानसभाबाट संिवधान िनमाaण र तीनै तहको िनवाaचन सÌपÆन:

१.१.हािदaक बधाई तथा धÆयवाद!

पिहलो सिंवधानसभाको असफलतालेदोąो संिवधानसभालेपिन ÂयÖतै िनयित भोμला भÆनेआशकं ा उÂपÆन

गरेको िथयो । यही अिनिIJतताको बीचमा िनवाaचनमा मत माμदगैदाaनपेाली कांúसे को बाचा िथयो-परÖपर

िवरोधी िसĦाÆत र रणनीित भएका दलहłलाई िमलाएर समयमैलोकतािÆýक सिंवधान िनमाaण गरेरैछाड्नछे ŏ ।

सवैलाई समÆवय गद सात दशक यता भएका लोकताि ̈ Æýक आÆदोलनका उपलिÊधहł, लोकतÆý, गणतÆý,

समावेशीता, सघं ीयता लगायतका िवषयलाई सÖं थागत गद ̈काúं ेसले आÉनो Âयो बाचा परुा गरेको छ । यसमा

नपेाली काúं ेस र सबैकाङ्úसे ीलेगवaगनपछaु a ।

Page 2 of 51

Page 3 of 51

3

सिंवधान कायaÆवयनको लािग काँúेसको नतेÂृवमा सबै तहको िनवाaचन सÌपÆन भएको छ, सघं ीय ÖवŁप अनसुार

तीनैतहको सरकार गठन भइसकेका छन । ् लामो राजनीितक सøं मणको अÆÂयसगं तीन तहको िनवाaचन र

सरकार गठनले राoय पनुसरं चना सÌबÆधी हाăो लामो चाहना र सवं ैधािनक ÓयवÖथाको कायaÆवयनको सŁुवात

भएको छ । सात दशक अिघ आदरणीय अúजहłलेदखे ेको सपना र एक दशक अिघ िगåरजाÿसाद

कोइरालालेगरेको सकं Ðपलेमतुaता पाएको छ । नपेाली कांúेसका ताÂकालीन सभापित सशुील कोइरालाको

नतेÂृवमा जारी भएको संिवधानको कायÆaवयनका लािग संघीय संरचना अनसुार तीनैतहको िनवाaचन वतaमान

सभापित शरे बहादरु दउेवाको नतेृÂवमा सफलतापवूक स a ÌपÆन भएको छ । यसका िनिÌत िनIJय नैनपेाली

काúं ेसको बतaमान नतेÂृव बधाई र धÆयवादको हकदार छ । हािदक बधाई a !

१.२. कांúेसको राजनीितक िवजय: िनिवaकÐप लोकतÆý

सिंवधान कायÆaवयनको सŁुवातसंगैनपेाली राजनीितमा सात दशकदिेख चÐदै आएको लोकतÆý वा

लोकतÆýको िवकÐप भÆनेबहसलेएउटा सफल अवतरण पाएको छ । पÕुपलालदिेख पÕुपकमलसÌमका

िबिभÆन िवचारहłलाई लोकतÆýको वैचाåरक मागaमा समािहत गराउँदैकाँúेसले लोकतÆýलाई नैिनिवaकÐप

मागa बनाएको हो, जनु मागa नपेाली काúं ेसका दरूदशê अúजहłले सात दशक अिघनै कोरेका िथए

।लोकतÆýको िवकÐप छैन/हòनहुòदँनै भनर हामीले े कåरव सात दशक सङ्घष गa öयŏ । सŁुवाित िदनमा यसै

िवषयमा घिनभतु बहस तथा िवचार हाăोमा माý नभएर धरेैराÕůहŁमा चलेको िथयो । उनीहŁलेÂयस बहसलाई

हामी भÆदा धरेैअगािड सÐटाए, हामीलाई भनेयो िबमशलाई स a Ðटाउन सात दशक सघं षaगनपaुö यो ।

अिहलके ो सफलतालेलोकतÆý िनिवaकÐप मागa हो अथाaत लोकतÆýको िबकÐप लोकतÆý नै हो भÆनेकुरालाई

थप ÿĶ पारेको छ । यससंगैलोकतÆý कÖतो हòनुपछa, यस िभý के-के पछaन, ् नपेाल र नेपालीको िविशĶ

सामािजक, आिथaक, सांÖकृितक र अÅयािÂमक पåरवेश र सÆदभaलाई यसलेकसरी समटे्छ वा समटे्न स3छ

भÆने जÖता िवषयहŁ अबका ÿमखू राजनीितक मĥुा हòन । ्

तीन तहको चनुावसगं ै भएको सिंवधानको कायÆaवयनले नेपाली कांúेसले नतेßृव गरेको लोकतिÆýक

आÆदोलनको एउटा अÅयायलाई माý राजनीितक अवतरण गरेको हो । यस सफल अवतरणसगं ै सो

लोकतािÆýक आÆदोलनमा नतेßृव िलनुभएको पाटêका आदरणीय अúज नतेाहŁले आÉनो कतaÓय परूा गनaु

भएको छ । आज नपेालको लोकतिÆýक आÆदोलनमा नेपाली कांúेस एउटा ÿÖथानिवÆदमुा (point of

departure) मा उिभएको छ । यो ÿÖथानसगं ैलोकतािÆýक आÆदोलनको नयाँ िवषय, नारा र मĥुा Öथािपत गन¥

कामको अिभभारा पाटê िभýका र पाटê बािहरका नयाँअनहुार र पÖुतामा आएको छ भÆनेकुरालाई हामी सबैले

िÖवकार गछő भÆनेकुरामा l·ढ िवĵास छ ।

१.३. राजनीित िजÂनुर चुनाव हानaुको िवरोधाभास:

एकाितर नपेाली काúं ेसले उठाएको िवचार र राजनीितक सŌचले रािÕůय राजनीितमा गिहरो ÿभाव Öथािपत

गåररहदँा पाटê Öवयंलेभनेचनुाव िजÂन सके न । पाटêको िवचार, िशĦाÆत, आदशa र राजनीित िजतेर पिन चनुाव

Page 3 of 51
NC_CWC_075-1_11_Final_ALL.pdf
NC_CWC_075-1_11_Final_ALL.pdf
Open
Extract
Open with
Change
reporters club
[email protected]
Privacy
My Account
Profile
reporters club
[email protected] (default)
Profile
Reporters Club Nepal
[email protected]
Signed out
Profile
reportersclub nepal
[email protected]
Signed out
Profile
All in One
[email protected]
Signed out
All your Brand Accounts »
Add account
Sign out
Details
Comments
General Info
Type
PDF
Dimensions
Size
1 MB
Duration
Location
My Drive
Modified
12:17 PM Apr 24
Created
12:16 PM Apr 24
Opened by me
2:09 PM Apr 24
Sharing
Ajaya Shiwakoti
Owner
Anyone
Can View
Description
No description
Download Permission
Viewers cannot download
Main menu
Google Account
reporters club
[email protected]
Displaying NC_CWC_075-1_11_Final_ALL.pdf.
More actions
Share
Organize
Add star
Details
Download
Print
Add a comment
Manage comment notifications
Hide comments column
Show resolved comments
Send feedback
Embed item...
Report abuse