काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै सञ्चारकर्मीहरूले उनलाई एउटा यस्तो प्रश्न गरे, जसको जवाफ नेपालको राजनीतिमाथप समाचार