Logo
अर्थ

सत्यवती मेलामा ३२ लाख बराबर भेटी सङ्कलन

-रिपोर्टर्स नेपाल/संवाददाता

रामपुर (पाल्पा), ६ मङ्सिर । जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती मन्दिरमा आयोजना गरिएको सत्यवती मेलामा ३२ लाख बराबर भेटी सङ्कलन भएको छ । यसवर्ष लागेको

विस्तृत पढ्नुहोस
सुनको मूल्य उकालो लाग्यो, चाँदीको स्थीर

काठमाडौं, मंसिर ६ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६४

झापामा पहिलो चौमासिकमा सात प्रतिशत मात्रै खर्च

भद्रपुर (झापा), ६ मङ्सिर । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च ६ प्रतिशत

पर्सा, मंसिर ६ । संघीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा छ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार

विदेशी मुद्राको विनिमयदर : कुन बढ्यो, कुन घट्यो

काठमाडौं, मंसिर ६ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी

नेप्से परिसूचक नौ अङ्कले बढ्यो

काठमाडौँ, ५ मङ्सिर । मङ्गलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव ०९ अङ्कले बढेर दुई

पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौँ, ५ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको

पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो

काठमाडौँ, ५ मङ्सिर । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, मंसिर ५ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा

व्यावसायिक आलु खेती गर्न डेढ करोड विनियोजन

पर्वत, मंसिर ५ । खायन आलुको व्यावसायिक खेती गर्न कृषि विकास निर्देशनालयले रु एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा

‘राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाइने’

काठमाडौं, मंसिर ५ । सरकारले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउने भएको छ । मुख्यसचिवको अध्यक्षतामा मङ्गलबार बसेको सचिवस्तरीय बैठकले राजस्व चुहावट नियन्त्रणलाई व्यवस्थित, प्रभावकारी बनाउने निर्णय गरेको हो ।

कालिका मन्दिरमा ३५ लाख भेटी सङ्कलन

गलकोट, मंसिर ५ । गण्डकी प्रदेशको प्रसिद्व धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका कान्दिरमा कात्तिकमा रु ३५ लाख भेटी सङ्कलन भएको छ । अघिल्लो महिनाको तुलनामा कात्तिकमा रु १० लाख कम भेटी