Logo

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालको अग्रता



चितवन, जेठ २ ।चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् । उनको पक्षमा ४४७ मत छ । एमालेका मेयर पदका उम्मेदवार देबी ज्ञवालीको पक्षमा ४१८ मत छ ।

मत गणनाको सुरुवातमा ज्ञवाली अग्रस्थानमा थिए । १०७३ मत गणना भइसकेको छ ।  यस्तै उपमेयरमा पार्वती शाहको ४२६ मत र दिव्य शर्मा आाचार्यको ३८५ मत रहेको छ । अहिलेपनि मत गणना जारी छ ।



प्रतिक्रिया दिनुहोस्