Logo

नरहरिनाथ गाउँपालिको स्थगित निर्वाचन ७ गते हुने



कालिकोट, ३ जेठ । कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वार्ड न ६ माल्कोट मा स्थगित भएको चुनाब यहि जेठ ७ गते हुने भएको छ। गत बैशाख ३१ गते नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले मतपेटिका जलाएका थिए ।

९ वटा पालिका भएको कालिकोटमा रास्कोट नगरपालिका र खाडात्रक नगरपालिकामा मत परिणाम आउने क्रमजारी छ । रास्कोटमा काँग्रेसको अग्रता छ भने खाँडाचक्र नपामा एमालेको अग्रता छ ।



प्रतिक्रिया दिनुहोस्