Logo

कालिकोटमा मुख्य दलबीच कडा प्रतिष्पर्धा



कालिकोट, ३ जेठ । कालिकोटको खाँडाचक्र, रास्कोट र पचालझर्ना गाउँपालिको पछिल्लो अपडेट

१ खाँडाचक्र नगरपालिका

माओवादी केन्द्र १३८८
नेपाली कांग्रेस १३६१
एमालेः ११२०

२ पचाल झरना गाउँपालिकामा

हालको मत परिमाण
नेपाली कांग्रेस ८५२
माओवादी केन्द्र १३८९
एमाले ८१५

३ रास्कोट नगरपालिका

नेपाली कांग्रेस १३६१
माओवादी केन्द्र १३८८
एमाले ११२०



प्रतिक्रिया दिनुहोस्