Logo

४ दिनपछि राप्रपाले खाता खोल्यो, धादिङको रुवीभ्याली गाउँपालिकामा तामाङ विजयी



धादिङ, ३ जेठ । राप्रपा स्थानीय तहको प्रमुख पदका लागि एक स्थानमा विजयी भएको छ । धादिङको रुवीभ्याली गाउँपालिकामा राप्रपाका उम्मेदवार चेरुङ तामाङ विजयी भएका हुन् । मतगणनाको ४ दिनपछि राप्रपाले पहिलो जित दर्ता गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot