Logo

काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा सर्वण श्रेष्ठ विजयी



cpn-uml-1

काठमाडौं ३ जेठ। काठमाडौं महानगरपालिका सहित ११ नगरपालिकाहरुमध्ये शंखरापुर नगरपालिकाबाट एमालेले आफ्नो बिजय शुरु गरेको छ ।

शंखरापुर नगरपालिकाको मेयरमा एमालेका सुवर्ण श्रेष्ठ ४८३३ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर तिवारीले २९५० मत प्राप्त गरेका छन् । माओवादीका कृष्णराज सुवेदीले २४३७ मत प्राप्त गरि तेस्रो स्थानमा रहे ।

त्यस्तै उपमेयरमा पनि एमालेकै शुक्रलक्ष्मी श्रेष्ठ ४५०१ मत प्राप्त गरी विजयी भएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्