Logo

कांग्रेस र एमालेवीच टप कम्पिटिसन, यी हुन एमालेले जितेका स्थानहरु(सूचिसहित)



cpn-uml-1

काठमाडौं, ३ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्रमुख दल नेपाली काँग्रेले नै अग्रपंक्तिमा विजयीको नेतृत्व गरिरहेको छ । हालसम्म काँग्रेसले ५४ स्थानमा विजयी हाँसिल गरेको ।

कांग्रेसलाई एमालेले यो पटकको निर्वाचनर्मा मालेले ठूलो टक्कर दिएको छ । एमाले र कांग्रेसको मत परिणाम बराबरीको अवस्थामा रहेको छ । हालसम्म एमालेपनि ५४ स्थानमा  विजयी भैसकेको छ ।

एमालेले विजय हासिल गरेका स्थानहरुः

१ मनाङ, नेस्याङ गाउँपालिकाः कान्छा घले

२ मनाङ, चामे गाउँपालिकाः लोकेन्द्र बहादुर घले

३ डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ

४ डोल्पा, काइके गाउँपालिकाः अंगद राना

५ जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही

६ डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही

७ मुस्ताङ, घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ

८ कास्की, मादी गाउँपालिकाः वेदबहादुर गुरुङ

९ स्याङ्जा, फेदिखोला गाउँपालिकाः घनश्याम सुवेदी

१० तनहुँ, देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा

११ ललितपुर, महाङ्काल गाउँपालिकाः रामचन्द्र दाहाल

१२ सल्यान, ढोरचौर गाउँपालिकाः चित्रबहादुर चलाउने

१३ रसुवा, गोसाइकुण्ड गाउँपालिकाः कैसाङनुर्पु तामाङ

१४ दैलेख, नारायण नगरपालिकाः रत्नबहादुर खड्का

१५ कास्की, रुपा गाउँपालिकाः नवराज ओझा

१६ पर्वत, महाशिला गाउँपालिका: राजु पौडेल

१७ स्याङ्जा, हरिनास गाउँपालिका: खिलनारायण मानन्धर

१८ जुम्ला, तिला गाउँपालिका: रतननाथ योगी

१९ जाजरकोट, भेरी नगरपालिका: सीपी घर्ती

२० हुम्ला , अदानचुली गाउँपालिका: दलु फडेरा

२१ कास्की, माछापुच्छ्रे गाउँपालिका : कर्णबहादुर गुरुङ

२२  स्याङ्जा, आँधिखोला गाउँपालिका: सुधिर पौडेल

२३ डोल्पा, त्रिपुरा सुन्दरी नगरपालिका : ओमबहादुर बुढा

२४ रसुवा, कालिका गाउँपालिका: सिताकुमारी पौडेल

२५ दोलखा, जिरी नगरपालिकाः टंक जिरेल

२६ मकवानपुर, मकवानपुरगढी गाउँपालिकाः विदुर हुमागाइँ

२७  दैलेख, भैरवी गाउँपालिकाः  प्रेमबहादुर बुढा

२८ दैलेख, महाबु गाउँपालिकाः जंग बहादुर शाही

२९ रामेछाप, गोकुलगंगा गाउँपालिकाः खड्ग बहादुर सुनुवार

३०  रामेछाप, उमाकुण्ड गाउँपालिकाःशेर बुहादुर सुनुवार

३१ सिन्धुपाल्चोक, लिसंखुपाखाः कमल नेपाल

३२ मकवानपुर, इन्द्रसरोवर गाउँपालिकाः जीवन लामा

३३ धादिङ, सिद्धलेक गाउँपालिकाः प्रमेनाथ सिलवाल

३४ मकवानपुर, कैलाश गापः टंक मोक्तान

३५ कास्की, माछापुच्छ्रे गापः  सूर्यप्रसाद लम्साल

३६ दैलेख,  ठाँटीकाँध गापः धिरबहादुर शाही विजयी भएका छन्।

३७ धादिङ, धुनिवेसीः बालकृष्ण आचार्य

३८ पर्वत, फलेबास नगरपालिकाः पदमपाणी शर्मा

३९ सिन्धुली, फिक्कलः धन कार्की

४० दैलेख, चामुण्डा—बिन्द्रासैनी नगरपालिकाः सूर्यबहादुर शाही

४१ बागलुङ, काठेखोला गाउँपालिकाः अम्मरबहादुर थापा

४२ काभ्रे, खानीखोला गाउँपालिकाः कृष्णबहादुर खुलाल

४३ काठमाडौं, शंखरापुर नगरपालिकाः सुवर्ण श्रेष्ठ

४४ धादिङ, थाक्रे गाउँपालिकाः रामकुमार आचार्य

४५ तनहुँ, घिरीङ गाउँपालिकाः रणबहादुर राना

४६  सिन्धुपाल्चोक, बलेफी गाउँपालिकाः  केदार क्षेत्री

४७ सल्यान, कपुरकोट गाउँपालिकाः भिमबहादुर सेन

४८ कालिकोट, खाँडाचक्र नगरपालिकाः जशिप्रसाद पाण्डे

४९ धादिङ, नेत्रावती गाउँपालिकाः दुर्गा कुमार शाक्य

५० लमजुङ, मर्स्याङ्दी गाउँपालिकाः अर्जुन गुरुङ

५१ म्याग्दी, धौलागिरी गाउँपालिकाः थम्सरा पुन

५२ सिन्धुपाल्चोक, पाँचखाल थाङपाल गाउँपालिका: टासी लामा

५३ नुवाकोट, तार्केश्वर गाउँपालिका: रामबहादुर वस्ती

५४ सल्यान, कालिमाटी गाउँपालिका: दानबहादुर खत्री



प्रतिक्रिया दिनुहोस्