Logo

कांग्रेस र एमाले अघि अघि, माओवादी पछ्याउँदै, यी हुन माओवादील केन्द्रले जितेका स्थानहरु सूचिसहित



काठमाडौं, ३ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म प्रमुख दल नेपाली काँग्रेले नै अग्रपंक्तिमा विजयीको नेतृत्व गरिरहेको छ । हालसम्म काँग्रेसले ५४ स्थानमा विजयी हाँसिल गरेको ।कांग्रेसलाई एमालेले यो पटकको निर्वाचनर्मा मालेले ठूलो टक्कर दिएको छ । एमाले र कांग्रेसको मत परिणाम बराबरीको अवस्थामा रहेको छ । हालसम्म एमालेपनि ५४ स्थानमा  विजयी भैसकेको छ ।

त्यस्तै नेकपा माअ‍ोवदी केन्द्रलेपनि अहिलेसम्म २३ स्थानमा आफ्नो जित हाँसिल गरिसकेको छ ।

माओवादीले विजय हासिल गरेका स्थानहरुः

१ डोल्पा, मुडकेचुला गाउपालिका: दतबहादुर शाही

२ जगदुल्ला गाउपालिकाः नरसिंह रोकाया

३ जुम्ला, गौठिचौर गाउपालिकाः हरि बहादुर भण्डारी

४ कालिकोट, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही

५ रुकुम, सानीभेरी गाउपालिकाः नरबहादुर पुन

६ जुम्ला, हिमा गाउँपालिकाः राज बहादुर शाही

७ हुम्ला, ताजाकोट गाउँपालिकाः बागदल मल्ल

८ सल्यान, दार्मा गाउँपालिकाः निमबहादुर केसी

९ सिन्धुली, मरिन ठाकुर गाउँपालिकाः पानीराज बम्जन

१० ललितपुर, कोन्ज्योसोम गाउँपालिकाः गोपीलाल स्याङ्तान

११ रुकुम, मुसिकोट नगरपालिकाः देवीलाल गौतम

१२ तनहुँ, बन्दीपुर गाउँपालिका: पूर्णसिंह थापा

१३ वागलुङ , ताराखोला गाउँपालिका: प्रकाश घर्ती

१४ रुकुम, बाफिकोट गाउँपालिकाः धर्मबहादुर केसी

१५ हुम्ला, चंखेली गाउँपालिकाः धनलाल चौंलागार्इ

१६ रुकुम, त्रिवेणी गाउँपालिकाः झक्कुप्रसाद घर्ती

१७ जुम्ला, तातोपानी गाउँपालिकाः नवराज न्यौपाने

१८ मकवानपुर, बाग्मती गाउँपालिकाः सर्केश घलान

१९ सिन्धुली, हरिहरपुरगढी गाउँपालिकाः कार्साङ तामाङ

२० हुम्ला, नाम्खा गाउँपालिकाः विष्णु तामाङ

२१ सल्यान, बागचौर नगरपालिकाः लोकमान वुढाथोकी

२२ रुकुम, चौरजहारी नगरपालिका: विशाल शर्मा

२३ रामेछाप, दोरम्बा गाउँपालिका: कमानसिंह मोक्तान



प्रतिक्रिया दिनुहोस्