Logo

काठमाडौंको दक्षिणकाली नगरपालिकामा कांग्रेस विजयी



काठमाडौं, ४ जेठ। काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा मोहन बस्नेत र उपमेयरमा बसन्ती तामाङ विजयी भएका हु्न् ।

बस्नेतले ४ हजार ६९८ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शशी शर्मा अर्यालको मत ४ हजार २६८ मत छ ।त्यस्तै उपप्रमुखमा विजयी कांग्रेसकी बसन्ती तामाङले ४ हजार ७४९ मत छ । उपप्रमुखमा निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा महर्जनले ४ हजार ३३० मत पाएकी छन् ।



प्रतिक्रिया दिनुहोस्