Logo

विदुर नगरपालिका एमाले



cpn-uml-1

नुवाकोटको विदुर नगरपालिका एमालेले जितेको छ । एमालेका मेयर उम्मेदवार सञ्जु पण्डित ९७१६ मतका साथ विजयी बनेका हुन् । उपप्रमुखमा एमालेकै गीता दाहाल विजयी भएकी छन् । दाहालले ९१२४ मत पाइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot