Logo

एउटा यस्तो गाउँ-जहाँ ८६ बर्षीया हजुरआमाको जिम्मामा छ !



काठमाडौं ९ जेठ । बुधबार दिउँसो १ बजे करिव ४५ परिवारको बसोबास रहेको सुर्मा गाउँपालिकाको थुकुन्डा गाउँका प्रयाः सबै घरका ढोकामा ताला भुन्डिएको थिए ।

३ सय ५० जनाको बसोबास रहेको गाउँमा मध्यान्हमा पनि मानिसको चालचुल थिएन । आधा गाउँ घुमिसकेपछि दायाँतिर अग्लो ठाउँमा बालबालिकाको गुनगुन सुनियो । त्यहा पुग्दा एकजना बृद्धा महिलाको वरीपरी केहि बालबालिका खेलिरहेका थिए । ती बुद्धा थिईन, उमेरले नेटो काट्न थालेकी ८६ बार्षीया भुजीदेवी जेठार ।

हो यो गाउँ अहिले उनकै जिम्मामा छ । बैशाख पहिलो साता हिड्डुल गर्न कसनके बालबालिकालाई भुुजीकै जिम्मा छाडेर यहाँको सबै जना यार्सा टिप्न लेक उक्लेका हुन् । बालबालिकाको मात्रै होईन, सिंगै गाउँको सरक्षााको जिम्मेवारी पनि भुजिकै छाउँकोमा छ,, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्