Logo

पत्रकार धमलासँगको महन्थ ठाकुरको अन्र्तवार्ता ५० हजार कपी सिडी प्रिन्ट गरेर तराईमधेशमा वितरण



‘एमालेलाई मधेशमा खुट्टा टेक्न दिँदैनौं’ 
काठमाडौं, ९ जेठ । राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग पत्रकार ऋषि धमलाले हालै लिएको अन्र्तवार्ता तराई मधेशमा ५० हजार कपी सिडी बनाएर वितरण भएको छ ।

पत्रकार धमलाले हालै हिमालय टेलिभिजनको चर्चित कार्यक्रम धमलाको हमलामा अध्यक्ष ठाकुरसँग रोचक अन्र्तवार्ता गरेका थिए । अन्र्तवार्तालाई ठाकुर समर्थक नेता तथा कार्यकर्ताहरुले सिडी बनाएर वितरण गरेको राजपाका शीर्ष नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिए ।

हेर्नुहोस् ठाकुरसँग धमलाले लिएको अन्र्तवार्ताको पूर्णपाठ :

 

 



प्रतिक्रिया दिनुहोस्