Logo

पोखरा महानगरमा एमालेका मानबहादुर विजयी



पोखरा १२ जेड । पोखरामा एमालेले जितेको छ । मेयरमा एमालेमा मानबहादुर जिसी ६० हजार १ सय २० मत ल्याएर विजयी भएका छन् । उनले करिव १६ हजार मतअन्तरले कांग्रेसका रामजी कुवरल पराजीत भएका छन् ।

उनको ४६ हजार ४ सय ११ मत आएको छ । त्यस्तै एमालेकै तर्फबाट उपमेयरमा मञ्जु गुरुङ ५६ हजार ४ सय ४८ मत ल्याएर विजयी भएकी छन् । कांग्रेसका शान्ति गुरुङ ले४४ हजार ३ सय ३८ मत पाइन ।



प्रतिक्रिया दिनुहोस्