Logo

अवार्ड कार्यक्रममै प्रियंका–आयुष्मानको चुम्बन



गतवर्ष प्रदर्शनमा आएका फिल्ममध्येबाट एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा गरिएको मूल्यांकनमा यसवर्ष उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड विपिन कार्की र प्रियंका कार्कीले पाएका छन् । विपिनले फिल्म ‘जात्रा’ का लागि उक्त अवार्ड जित्दा प्रियंकाले भने ‘छक्का पञ्जा’ बाट पाएकी हुन् । शनिबार साँझ राजधानीको ह्यात होटलमा सम्पन्न अवार्ड समारोहमा विपिन अनुपस्थित रहे भने प्रियंका कार्यक्रम अवधिभर मिडिया आकर्षणमा रहिन् ।



प्रतिक्रिया दिनुहोस्