Logo

एउटै पदमा बाबु-छोरोको लडाई ?



काठमाडौं ९ असार । सुरुमा एउटै पदमा बाबु छोराले फरक फरक पार्टीलाई भोट माग्दै हिंड्दा धेरैले पत्याएनन् । वास्तविकता त्यस्तै भयो । अन्तिम नावालीमा प्युठान नगरपालिका ९ को वडाध्यक्षमा कांग्रेसबाट ६४ बर्षीय भतरबाहदुर केसी र राप्रपाबाट ४१ बर्षीय बाचुन केसीले उम्मेदवारी दिए ।

छुट्टा छुट्ट्र निर्वाचन चिन्हमा एकधारका बाबु छोरा भोग मग्दा धेरैजना दंग छन् ।सहमतिमा गरेर अघि बढ्ने प्रयास भए पनि कुरा नमिलेपछि बाबु छोरा नै उम्मेदवार बनेर निर्वाचन प्रचारमा लागेका बताउँछन् ।, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्