Logo

सुन्दरादेवि सन्देश अवार्डमा मञ्जिता छनोट



काठमाडौं, १० साउन । चर्चीत मोडल मञ्जिता केसी पाँचौ पृथ्वी लोक तथा दोहोरी गीत प्रतियोगीताको सर्वोउत्कृष्ट मोडको उपाधिबाट सम्मानित भएको धेरै भएको छैन् ।

उक्त खुसिको उमंग ताजै भएको सुन्दरादेवि अर्वाड आधुनिक तर्फ टप ५ मा छनोट भएकि छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल उपत्यका समन्वय समितिको आयोजनामा सम्पन्न अवार्डमा सर्वोउत्कृष्ट मोडल घोषणा भएकी रञ्जिता केसी यसै क्षेत्रमा जीवन बिताउने बताउछिन् ।

लोक गीतलाई औधी माया गर्ने मोडल केसीको जीवनमा अहिलेसम्म माया गर्ने मानिस सार्वजनिक भएको छैन् । स्नातकसम्मको अध्ययन पुरा गरेर बसेकि मोडल केसी पढेकी मोडलको सुचिमा पर्छिन ।

 



प्रतिक्रिया दिनुहोस्