Logo

प्रधानमन्त्री र निर्वाचन आयुक्तहरुको बैठक सुरु



काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसहित आयुक्तहरुको बैठक सुरु भएको छ ।
निर्वाचन क्षेत्र निर्धारण आयोगका काम, असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचन लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot