Logo

लमजुङको रुदीखोलामा बस खस्दा २ को मृत्यु, ६ गम्भीर



लमजुङ, १२ साउन । लमजुङ र कास्कीको सिमानामा पर्ने रुदीखोलामा बिहीबार दिउँसो बस खस्दा २ जनाको मृत्यु भएको छ ।

पोखराबाट लमजुङको रामबजार हुँदै कास्कीको वालुवाबेसी तर्फ जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको यात्रुवाहक बस दिउँसोे १ बजेतिर खोलामा खसेको हो ।

दुर्घटनामा परी घटनास्थलमै २ जनाको मृत्यु भएको छ भने २ जनालाई खोलाले बगाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot