Logo

गायक भागिरथ र पुजाको तिज गीत बजारमा



काठमाडौं, १३ साउन । चर्चित गायक भागिरथ चलाउने र गायिका पूजा पुरीको स्वर रहेको तिज गीत ‘राडोको घडी’ सार्बजनिक भएको छ। तिर्सना म्युजिक प्रा.लिले बजारमा ल्याएको उक्त गीतका शब्दहरु बाबुराम बोहराले रचना गरेका हुन ।

गायक भागीरथ चलाउनेको लयमा निमार्ण भएको गीतको निर्देशन प्रकाश भट्टले गरेका छन भने सम्पादन बिष्णु शर्माले गरका छन् । अभिनयको पाटोमा जेम्श बि.सी र रश्मि तामाङले साथ दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्