Logo

नेपाल आइडल प्रतिस्पर्धी मेनुकाले ‘सजाएको माया’ सार्वजनिक –भिडियो



काठमाडौ, १६ साउन । नेपाल आइडलमा सहभागी भएर चर्चा कमाएकी दृष्टि विहिन मेनुका पौडेलले सजाको छु नयाँ गीत सार्वजनिक गरेकी छिन्।
पवित्रा राईको शब्द र रमेश संग्रौलाको संगीतमा तयार भएको ‘सजाको छु’ बोलको गीत सार्वजनिक भएको हो। उक्त गीत रेकर्डको लागि प्रज्ञाश्वरी रेकर्डीङ स्टुडियोका सञ्चालक एवम् संगीतकार किरण कडेलले सहयोग गरेका थिए ।

गीतको भिडियोलाई रमेश संग्रौलाले निर्देशन गरेका छन्। राजु कार्कीको एरेन्ज रहेको गीतलाई शम्भु कुमार तन्डुकारले रेकर्ड गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्