Logo

गायिका दीपा पन्तको ‘मेलापात नाची हिँड्ने’ बोलको गीत बजारमा



काठमाडौं, १५ भदौ । गायीका दिपा पन्तको ‘मेलापात नाची हिँड्ने’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गजलकार, गीतकार डा.कृष्णहरि बरालको शव्दमा तारा प्रकाश लिम्बुको संगीत रहेको उक्त गीतमा गायिका दीपा पन्तको स्वर रहेको छ।

लामो समय पछि दर्शक स्रोतालाई नचाउनका लागि यो गीत बजारमा ल्याएको गायिका दीपा पन्तले जानकारी दिईन । गायिका पन्तका झट्का, जानीजानी मैले तिम्रो मन दुखाए, कालो गाजल, तिमीलाई म, दिलको बदला,दुखाउदिन मुटु लगात दर्जनौ गीतहरु बजारमा बिकिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्