Logo

कमल र पूर्णकलाको स्वरमा दशैको गीत सार्वजनिक



काठमाडौं, १९ भदौ। गायक कमल वि.सी माल्दाईको दशैं विषेश गीत बजारमा आएको छ । रुँदै धरधर बोलको गीत हिम सम्झौता डिजिटलले बजारमा ल्याएको हो। कमल बिसी र पूर्णकला बिसीको सुमधुर आवाज रहेको उक्त गीतको लय सिर्जना नेत्र अर्यालले गरेका छन् ।

सन्देश दर्लामीका मन छुने शब्द रहेको गीतको निर्देशन एकिन्द्र सारा शंकरले गरेका छन् । गोकुल श्रेष्ठले छायांकन गरेको उक्र गीतको भिडियोको सम्पादन अमर शाक्यले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्