Logo

प्रदेशबाट मन्जितालाई रुवाउने को हुन ? भिडियो सहित



काठमाडौं, २६ भदौ । सभ्यता क्रियशन प्रा.लिले दशैं तिहारलाई मध्यनजर गर्दै ‘रुन्छु धर्केर’ बोलको गीत बजारमा पठाएको छ। कृष्ण सापकोटा र निरज के.सीको शब्द, प्रेम केसीको लयमा तयार पारिएको उक्त गीत निरज केसी र मैना रेश्मी मगरको आवाज रहेको छ ।

कपिल लामो निर्देशन रहेको गीतमा चर्चित मोडल मन्जिता के.सीलाई सुरेन्द्र पाण्डे र कृष्ण सापकोटाले अभिनयमा साथ दिएका छन् ।

गीतको भिडियोमा प्रदेशमा हुनेको नेपालीहरुको लागि न तिहार, न दशै, न त अरु कुनै मेला, पर्व, संधै कामको चटारोमा फिल्सिनु परेका दृश्यहरु देखाइएका छन् । यो वर्षको दशैं तिहारमा आउन नपाएका दुख विरहहरु पोखिएका छन् ।

भिडियो



प्रतिक्रिया दिनुहोस्