Logo

कर्णालाी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको करार सेवाको परीक्षामा चरम अनियमितता



१२ कात्तिक, काठमाण्डौ । कर्णालाी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको करार सेवाका कर्मचारीका लागि लिईएको परीक्षामा चरम अनियमितता देखिएको छ ।

असोज २१ गते लिईएको परिक्षा केन्द्रीय कार्यालय जुम्लामा हुने गरोखापत्रमा सुचना प्रकाशित भए पनि काठमाडौंको सम्पर्क कार्यालमा समेत परीक्षा लिईएको पाईएको हो ।

अनेरास्ववियु जुम्लाका पुर्वअध्यक्ष लोकेन्द्रराज गिरीले प्रतिष्ठान पदाधिारीले परीक्षा अमर्यादित रुपमा सञ्चालित गरिएको अरोप लगाए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।



प्रतिक्रिया दिनुहोस्