Logo

तृप्ती र मिलनको ‘मोया नै मोया छ’ आउदै



काठमाडौं, १ माघ । बाँकेको खजुरामा जन्मिएर काठमाडौंलाई कर्म थलोको रुपमा बनाउदै आएकी चर्चित गायिका हुन तृप्ती खड्का गुरुङ । करिब एक सय जति गीतहरुमा स्वर भरिसकेकी तृप्तीले एउटा चलचित्रसँगै दर्जनौं गीतहरुमा अभिनय समेत गरेकी छन् ।

चलचित्रका गीत गाउने तृप्ती जुन सुकै प्रकारका गीतमा स्वर भर्न क्षमता राख्छिन् । विगत ७ वर्ष देखि यस क्षेत्रमा लागेको बताउछिन् ।  पछिल्लो समयमा चर्चित गायक मिलन लामा र तृप्तीको स्वरमा लोक पप गीत निमार्ण गरिएको बताएकी छन् ।

‘मोया नै मोया छ’ बोलको लोक पप गीतको लय शब्द गायक लामाले नै रचना गरेकमा हुन । लामाले सायदै यो लोक पप गीत पहिलो पटक गायका छन् । उक्त गीतको छायांकनको काम सकिएको छ भने केही समयमै बजारमा पठाउने तयारी रहेको तृप्तीले जानकारी दिएकी छन् ।

तृप्ती स्वर रहेको यो गीत…

 



प्रतिक्रिया दिनुहोस्