Logo

उपचारको लागि नेताहरु विदेश जानुपर्दैन्, हामी सक्षम छौंं : डाक्टर भट्टराई (भिडियोसहित)



काठमाडौं, २ भदौ । बरिष्ठ मुटुरोग विशेषज्ञ सह-प्राध्यापक डाक्टर अनिल भट्टराईले नेपाली चिकित्सकहरुमाथि नेपालका उच्चपदस्थ व्यक्तित्वहरुले उपचारको लागि विश्वास गर्नुपर्ने बताएका छन् ।

शनिबरा राति प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डाक्टर भट्टराईले यस्तो बताएका हुन् । उनले भने,”हामी नेपाली डाक्टरहरु सक्षम छौं । उपचारको लागि कोही पनि विदेश जानुपर्दैन् । यहाँ पनि अन्तर्राष्ट्रिय स्तरको उपचार हुन्छ ।”

जनता जान्न चाहान्छन ~ प्रत्यक्ष प्रसारण

जनता जान्न चाहान्छन ऋषि धमलाको साथमा मात्र प्राइम टाइम्स टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनको फेसबुक लाइभमा ।जनता जान्न चाहान्छन ~ प्रत्यक्ष प्रसारण

Posted by Prime Times Television, Nepal on Saturday, 18 August 2018

उनले उपचारको लागि नेपालीहरु विदेश जाँदा ठूलो मात्रामा नेपालको पैसा विदेशिएको पनि गुनासो पोखे । भारतमात्रै वर्षेनि अर्वौ रुपैयाँ उपचारको लागि गैरहेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्