Logo

जेल पुगेका रमेश चन्द ठकुरीले खोले यस्तो रहस्य (भिडियोसहित)



असार २०, काठमाण्डौ । नेपाल प्रहरीका पूर्व प्रमुख रमेश चन्द ठकुरीले आफू निर्दोष हुँदा हुँदै पनि जेल हालिएको आरोप लगाएका छन् ।

यसअघि प्राइम टाइम्स टेलिभिजसँग कुरा गर्दै ठकुरीले आफू निर्दोष भएको दावी गरेका थिए ।

कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै ठकुरीले निर्दोष हुँदा हुँदै पनि दोषी बनाइएको भन्दै गुनासो गरेका थिए ।

भिमसेन थापाजस्तो प्रधानमन्त्रीसमेत आफैँ मर्नुपरेको यो देशमा जोसुकैलाई जुनसुकै बेला षडयन्त्र गरेर फसाउन सक्ने आशंका ठकुरीले व्यक्त गरे ।

ठकुरीले भ्रष्टाचारीहरु नेपाल प्रहरीमा मात्रै नभएर अन्य निकायमा पनि रहेको दावी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्