Logo

झाडीमा जर्बजस्ती करणी



हेटौंडा, ३ असार । किशोरीमाथि जर्बजस्ती करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । २० वर्षीया किशोरीलाई झाडीमा लगी जर्बजस्ती करणी गर्ने ४० वर्षीय जीवन मोक्तान पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार २ साउनको दिउँसो हेटौंडा उपमहानगरपालिकाको लालझाडीमा भएको घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले मोक्तानलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्