काठमाडौं, ९ भदौ । नेपाल प्रहरीका डिआईजी पिताम्बर अधिकारीले पछिल्लो नेपालपनि धेरै आत्महत्या गर्ने देशहरुको सूचिमा परेको सुनाए । आत्महत्याको आधारभुत कारण भनेको नै मान्छेको मानसिक स्वास्थ्य रहेको सुनाए । मानन्छेमा पीडा, समस्या र तनाबहरु बढ्दै गएपछि उसले आफ्नो जीवनलाई नै समाप्त गर्न पुग्ने गरेको पनि उनले सुनाए । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छटन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।