युएस ओपन २०१९ क्वार्टर फाइनलमा कोन्टा हारिन्

0
Shares

काठमाडौँ भदौ १८ । बेलायतको नम्बर एक जोहाना कोन्टा युएस ओपनको क्वाटर फानलमा युक्रेनी एलिना स्भिटोलिनासँ हारेकी छिन् ।
यस खेलमा स्भिटोलिनाले ६-४, ६- ४ को अंकले जितेर सेमी फाइनलमा पुग्न सफल भएकी छन् ।