Logo

असोजः उन्नतिको महिना



पण्डित दिनबन्धु पोखरेल: असोज महिना उन्नतिको महिना हो । यो महिनामा विभिन्न किसिमका फलफूल, साग, तरकारीहरु उत्पादन हुन्छ । खेतमा धानका बालाहरु लह–लह झुलेका हुन्छन् । किसानले वर्षाभरि गरेको खेतीबालीको उन्नति देखिने महिना हो ।

सामान्य परिवारका मानिसकोमा पनि सहकाल लागेको हुन्छ । सबैतिर हरियाली देखिने हिलोमहिलो नभएको असाध्यै ठूलो चाड हो नवरात्र । वर्षमा चारवटा नवरात्र हुन्छ । माघ शुक्ल नवरात्र, चैत शुक्ल नवरात्र, असार शुक्ल नवरात्र । यिनका आफ्नै खालको महत्वहरु छन् । असोजको नवरात्रको चाहिं विशेष खालको महत्व रहेको हुन्छ ।-अन्तवार्तामा आधारित



प्रतिक्रिया दिनुहोस्

Screenshot