Logo

करिश्मालाई पति बिनोदले लगाइदिए टीका



काठमाडौं, २१ असोज । चलचित्र नायिका करिश्मा मानन्धरले दशैं परिवारको साथमा मनाएकी छिन् । उनले बडा दशैंको टीकाको दिन साइत पारेर पति बिनोद मानन्धरको हातबाट टीका लगाइन् ।

करिश्मासँगै छोरी कविता मानन्धरले पनि टीका लगाएकी छिन् । करिश्मा यसवर्ष परिवारका साथ शक्तिपीठको दर्शन गर्न पनि पुगिन् ।

तस्बिरः करिश्माको फेसबुक पेज



प्रतिक्रिया दिनुहोस्