Logo

नायिका साम्राज्ञीले लगाइन् टीका



काठमाडौं, २१ असोज । चलचित्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले दशैं परिवारको साथमा मनाएकी छिन् । उनले बडा दशैंको टीका साइतमै लगाएकी छिन् । टीका लगाएपछि परिवारको साथ तस्बिर पनि राखेकी छिन् ।

नेपाली चलचित्र क्षेत्रकी सर्वाधिक पारिश्रमिक लिने साम्राज्ञीले दशैंको समयमा एकपछि अर्को आकर्षक तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन् ।


तस्बिरः साम्राज्ञीको फेसबुक पेज



प्रतिक्रिया दिनुहोस्