मुस्लिम बहुल इन्डोनेसियाको दुर्गम ताल टोबा क्षेत्रका ईसाई बासिन्दाहरूले सुँगुरको उत्सव मनाउँदै नयाँ चाडपर्व शुरू गरेक छन् । उनीहरूका अनुसार त्यस इलाकामा हलाल पर्यटन प्रवर्द्धन गर्ने प्रयासहरूको प्रतिक्रिया हो। यस उत्सवमा , सुँगुर कलिंग र सुँगुर र क्याचिंगका साथसाथै प्रत्यक्ष संगीत र अन्य मनोरन्जनमा प्रतिस्पर्धा प्रस्तुत गरिएको छ । आयोजकहरूका अनुसार यस इलाकामा बस्ने समुदायको सुँगुरको उत्सवलाई संस्कृतिको हिस्सा मानिएको छ।
Photo Source :(AP Photo/Binsar Bakkara)